अार्थिक वर्ष
अन्तरधार्मिक शान्ति पार्क, (धार्मिक तथा पर्यटकीय परियोजना) लेटाङ्ख, मोरङ्ख
सामाजिक विकास मन्त्री, माननीय जीवन घिमिरेले प्रदेश प्रमुख माननीय सोमनाथ अधिकारी ‘प्यासी’ज्यू समक्ष परियोजनाको डेमो प्रस्तुत गर्न लगाउनु भएको छ ।
प्रदेश नं. १ मा बसोबास गर्ने ९ जातीका नेपालीहरुको धार्मिक विस्वासलाई आस्थाको केन्द्र बिन्दु बनाउने विश्वास लिएर यो परियोजनाको आधारभूत कार्यहरु सुरुवात गरिएको कुरा माननीय जीवन घिमिरेले जानकारी गराउनु भएको थियो ।