अार्थिक वर्ष
प्रदेश नम्बर १ का मुख्यन्यायाधीवक्ता श्री चुडामणी आचार्यकी ममतामयी माता लेख कुमारी आचार्य (गोमा) को मिति २०७५।०६।१३ गते भएको असामयिक निधनमा प्रदेश प्रमुख माननीय प्रा.डा. गोविन्द बहादुर तुम्बाहाङज्यूबाट गहिरो शोक व्यक्त गर्दै यस दुखद घडिमा मृत आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस भनी कामना गर्नु भएको छ ।
प्रदेश प्रमुखको तर्फबाट
प्रदेश प्रमुखको कार्यालयका
सचिव