कोशी प्रदेशका माननीय प्रदेश प्रमुखज्यूसमक्ष आदिवासी जनजाति आयोगको आ.व. ०८२।०८३ को सातौं वार्षिक प्रतिवेदन पेश गर्नुभएको सम्बन्धि सूचना । (२०८३।०७।१७)
४
फोटोहरू
लुम्बिनी प्रदेशका मा. प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरज्यू लगायत उक्त कार्यालयबाट आउनु भएका कर्मचारीहरूलाई कोशी प्रदेशका मा. प्रदेश प्रमुख परशुराम खापुङज्यू र प्रदेश प्रमुखको कार्यालयका नि. सचिव लगायतका कर्मचारीहरूले स्वागत गर्नुभएको (२०८३।०७।१६)
४
फोटोहरू
प्रदेश प्रमुखको कार्यालय, कोशी प्रदेश, विराटनगरबाट सरूवा भई जानुभएका प्रदेश सचिव श्री प्रदिप राज अधिकारीज्यूको फेरि भेटौंला कार्यक्रम (२०८३।०२।२१)
५
फोटोहरू
महालेखापरीक्षकको कार्यालयको आ.व. ०८१/८२ को आठौं वार्षिक प्रतिवेदन पेश गर्दाका केही तस्विरहरु (मिति २०८३।२०।१९)
५
फोटोहरू
थारु आयोगको प्रतिवेदन पेश गर्दाका केही तस्विरहरु (मिति २०८२।०९।०७)
३
फोटोहरू
माननीय मन्त्रिज्यूहरु तथा राज्यमन्त्रीज्यूहरुको शपथ कार्यक्रम । (मिति २०८२।०९।२२)
६
फोटोहरू
कोशी प्रदेशका माननीय प्रदेश प्रमुख परशुराम खापुङ्गज्यूसमक्ष आदिवासी जनजाति आयोगका अध्यक्ष मा. राम बहादुर थापा मगरज्यूले आयोगको आ.व. ०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्दाका केही तस्विरहरू (२०८२।०७।२४)
३
फोटोहरू
कोशी प्रदेशका माननीय प्रदेश प्रमुख परशुराम खापुङ्गज्यूसमक्ष राष्ट्रिय मानव अधिकार आयोगका सचिव श्री मुरारि प्रसाद खरेलज्यूले आ.व.०८१/८२ को वार्षिक गतिविधि प्रतिवेदन पेस गर्दाका केहि तस्विरहरु (२०८२।०४।०४)
४
फोटोहरू