‘‘हाम्रो भूमि, हाम्रो भविष्य’’

प्रदेश प्रमुखको कार्यालय, कोशी प्रदेशमा विश्व वातावरण दिवस (जुन 5) २०२४ को अवसर  पारेर माननीय प्रदेश प्रमुख परशुराम खापुङ्गज्यूले कार्यालय परिसरमा वृक्षारोपण गर्नुभएको छ । साथै कार्यालयका सचिव श्री छबिन्द्र पराजुलीज्यूलगायत सम्पूर्ण कर्मचारीहरू पनि वृक्षारोपणमा सहभागी हुनुभएको थियो ।

फोटो
pic1
pic2
pic3