NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ चौलाथ्व पञ्चमी - ५

विज्ञप्ति

कोशी प्रदेशका माननीय प्रदेश प्रमुख परशुराम खापुङ्ज्यूले कोशी प्रदेशसभाबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको “मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाका अन्य शर्त सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०८१” नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम आज मिति २०८१/११/१९ गते प्रमाणीकरण गर्नुभएको छ ।

विज्ञप्ति