विज्ञप्ति

कोशी प्रदेशका माननीय प्रदेश प्रमुख परशुराम खापुङ्गज्यूसमक्ष महालेखापरीक्षकको कार्यालयका माननीय महालेखापरीक्षक श्री तोयम रायाज्यूले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम महालेखापरीक्षकको आ.व. ०८०/८१ को सातौं वार्षिक प्रतिवेदन (कोशी प्रदेश) पेस गर्नुभएको छ ।