NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ तछलागा चतुर्दशी - २९

विज्ञप्ति

कोशी प्रदेशका माननीय प्रदेश प्रमुख परशुराम खापुङ्गज्यूसमक्ष राष्ट्रिय दलित आयोगका माननीय सदस्य टुन्जे कामी (बराइली) ज्यूले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आयोगको चौथो वार्षिक प्रतिवेदन (आ.व. ०८०/८१) आज मिति २०८१/११/२३ गते पेस गर्नुभएको छ ।

विज्ञप्ति