वि.सं:
नेपाल संवत: ११४५ चौलाथ्व पञ्चमी - ५
कोशी प्रदेशका माननीय प्रदेश प्रमुख परशुराम खापुङ्गज्यूले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम कोशी प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति २०८1/12/07 गतेको सिफारिसमा संवत् २०८1 साल चैत्र 07 गते बिहीबार रातको १२:०० बजेदेखि कोशी प्रदेश सभाको चालु छैठौं अधिवेशन अन्त्य गर्नुभएको छ।