प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

विज्ञप्ति

कोशी प्रदेशका माननीय प्रदेश प्रमुख परशुराम खापुङ्गज्यूले “योगदानमूलक निवृत्तभरण कोष स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२” नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । (२०८२।०५।०६)