प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

विज्ञप्ति

कोशी प्रदेशका माननीय प्रदेश प्रमुख परशुराम खापुङ्गज्यूले “सामाजिक विकास संस्था ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०८२” नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । (२०८२।०५।०८)