विज्ञप्ति

कोशी प्रदेशका माननीय प्रदेश प्रमुख परशुराम खापुङ्गज्यूले कोशी प्रदेश सभाबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको देहाय बमोजिमको विधेयक मिति २०८२/०५/३० गते प्रमाणीकरण गर्नुभएको छ ।