NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ दिल्लाथ्व सप्तमी - ७

यस कार्यालयमा कार्यरत नायब सुब्बा श्री हेमराज भण्डारीज्यू अधिकृत स्तर सातौं, शाखा अधिकृतमा स्थायी नियुक्ती तथा पदस्थापन हुनुभई प्रदेश लोकसेवा आयोग, कोशी प्रदेश जानुहुने भएकोले सम्पूर्ण कार्यालय परिवारको तर्फबाट हार्दिक बधाई तथा शुभकामना । (२०८२।०३।१३)