कोशी प्रदेशका माननीय प्रदेश प्रमुख परशुराम खापुङ्गज्यूले “कोशी प्रदेशमा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३” नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । (२०८३।०७।११)