कोशी प्रदेशका माननीय प्रदेश प्रमुख परशुराम खापुङ्गज्यूले “प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक, २०८३” नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । (२०८३।०७।१२)