लुम्बिनी प्रदेशका मा. प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरज्यू लगायत उक्त कार्यालयबाट आउनु भएका कर्मचारीहरूलाई कोशी प्रदेशका मा. प्रदेश प्रमुख परशुराम खापुङज्यू र प्रदेश प्रमुखको कार्यालयका नि. सचिव लगायतका कर्मचारीहरूले स्वागत गर्नुभएको (२०८३।०७।१६)